
काठमाडौँ – मिति २०७७/२/३ गते शनिबार। मे १४, २०२० । जेष्ठ कृष्ण नवमी ।
सूर्योदय : ०५ : १४ सूर्यास्त : १८ : ४६
आजको राशिफल :
मेष – वित्तिय संस्थाबाट सहयोग मिल्ने।
वृष – दिनको उत्तरार्धमा धन खर्च हुने ।
मिथुन – वैदेशिक कार्य अघी बढ्ला ।
कर्कट – अनावश्यक ठाउँमा धन खर्च होला ।
सिंह – बन्धु बान्धवबाट सहयोग मिल्ने।
कन्या – व्यापार व्यवसायमा भने लाभ नहोला ।
तुला – नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफल भइने ।
वृश्चिक – लगनशीलताले कामहरू अगाडी बढ्ने।
धनु – वैदेशिक क्षेत्रको काम अघी बढ्ने।
मकर – औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्छ ।
कुम्भ – नयाँ कामको थालनी हुने।
मिन – सरकारी निकाएको भय रहला ।