×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ जेष्ठ ७ गते बुधबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७७ जेष्ठ ७ गते बुधबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/२/७ गते मंगलबार। मे २०, २०२० । जेष्ठ कृष्ण त्रयोदशी ।
सूर्योदय : ०५ : १२ सूर्यास्त : १८ : ४८ 
आजको राशिफल :
मेष – चिताएको कामले तीव्रता लिने।
वृष – नसोचेको ठाउँबाट धनागम हुने।
मिथुन –दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला।
कर्कट – काममा सफलता हात पर्ने।
सिंह – हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला।
कन्या – खेतिपतीबाट लाभलिन सकिने।
तुला – वैदेशिक क्षेत्रको काम विस्तारै अघी बढ्ने।
वृश्चिक – महिला वर्गबाट विशेष सहयोग मिल्ने।
धनु – एउटै कामबाट दोहोरो लाभ मिल्ने।
मकर – आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्ने।
कुम्भ – दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ।
मिन – मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगती हुने।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी