×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ जेष्ठ ८ गते बिहिबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

२०७७ जेष्ठ ८ गते बिहिबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/२/८ गते बिहिबार। मे २१, २०२० । जेष्ठ कृष्ण चतुर्दशी ।
सूर्योदय : ०५ : १२ सूर्यास्त : १८ : ४८ 
आजको राशिफल :
मेष – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।
वृष –सामान हराउन सक्छ ।
मिथुन – अधुरो काम विस्तारै अघि बढ्ने ।
कर्कट – काम देखाएर अरूको मन लोभ्याउन सकिने।
सिंह – कार्य सम्पादनमा सहजता मिल्ने।
कन्या – नयाँ कामको थालनी हुने।
तुला – आँटेको र ताकेको कार्य पुरा होला ।
वृश्चिक – गरेको कार्यमा सफलता मिल्ने।
धनु – ठीक समयमा सही निर्णय लिन सकिने।
मकर – मन खिन्न हुने स्थिति आउनसक्छ ।
कुम्भ – नयाँ ज्ञान सिक्ने मौका मिल्ने ।
मिन – साथीको सहयोग र हौसला मिल्ने।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी