×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ जेष्ठ १६ गते शुक्रबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७७ जेष्ठ १६ गते शुक्रबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – मिति २०७७/२/१६ गते शुक्रबार । मे २९, २०२० । जेष्ठ शुक्ल सप्तमी ।
सूर्योदय : ०५ : ०८ सूर्यास्त : १८ : ५३

आजको राशिफल :
मेष – वैदेशिक कार्य विस्तारै अघी बढ्ने ।
वृष – परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको योजना बन्ने ।
मिथुन – गरेको कार्यमा सफलता मिल्ने ।
कर्कट – सोचेको अनुरुप कार्य हुने ।
सिंह – आम्दानीमा कमी आउने। 
कन्या – गरेका कामबाट राम्रै लाभ हुने।
तुला – काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्ने ।
वृश्चिक – नयाँ कार्य वा रोजगारको योजना बन्ने ।
धनु – सामाजिक हितको लागि काममा व्यास्त हुने समय रहेको छ ।
मकर – गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुने ।
कुम्भ – आँटेको र ताकेको कार्य पुरा होला।
मिन – करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी