
काठमाडौँ – मिति २०७७/२/१७ गते शनिबार । मे २९, २०२० । जेष्ठ शुक्ल अष्टमी ।
सूर्योदय : ०५ : ०८ सूर्यास्त : १८ : ५४
आजको राशिफल :
मेष – धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ ।
वृष – नयाँ कामको योजना बन्ने वा थालनी हुने ।
मिथुन – व्यापार व्यवसायमा फाईदा होला ।
कर्कट – क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिने ।
सिंह – नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ ।
कन्या – गरेको कार्यमा सफलता मिल्ने ।
तुला – अधूरो कार्यको प्रारम्भ हुने।
वृश्चिक – सामान हराउने वा चोरी हुने भयछ । ।
धनु – काममा व्यास्त हुने समय रहेको छ ।
मकर – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । ।
कुम्भ – आँटेको र ताकेको कार्य पुरा होला।
मिन – शुभ–अशुभ दुवै समाचार सुनिएला ।