
काठमाडौँ – मिति २०७७/२/१८ गते आइतबार । मे ३१, २०२० । जेष्ठ शुक्ल नवमी।
सूर्योदय : ०५ : ०८ सूर्यास्त : १८ : ५४
आजको राशिफल :
मेष – शुभकार्यको योजना बन्ने ।
वृष – परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिने ।
मिथुन – अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
कर्कट – सोचेको अनुरुप कार्य हुने ।
सिंह – खर्च बढ्ने ।
कन्या – गरेका कामबाट राम्रै लाभ हुने।
तुला – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने ।
वृश्चिक – नयाँ कार्य वा रोजगारको योजना बन्ने ।
धनु – सामान हराउने वा चोरी हुने भयछ ।
मकर – कार्य सम्पादनमा सहयोग मिल्ने ।
कुम्भ – दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ ।
मिन – गरेको कार्यमा दोहोरो लाभ मिल्ने ।