
काठमाडौँ – मिति २०७७/३/०५ गते शुक्रबार । जुन १९, २०२० । असार कृष्ण त्रयोदशी ।
सूर्योदय : ०५ : ०८ सूर्यास्त : १९ : ०१
आजको राशिफल :
मेष – लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने ।
वृष – गरेको काममा ढिलासुस्ती हुने।
मिथुन – काम देखाएर अरूको मन लोभ्याउन सकिने ।
कर्कट – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने ।
सिंह – नयाँ कार्यको योजना बन्ने ।
कन्या – खर्चिलो यात्रा रहला।
तुला – अचल सम्पत्ती हात पर्ने योगछ ।
वृश्चिक – आम्दानी बढाउने काम सुरू गर्न सकिने।
धनु – नयाँ कार्य वा रोजगारको अवसर मिल्ने ।
मकर – काम गर्ने हौसला मिल्ने।
कुम्भ – कार्य सम्पादनमा सहजता मिल्ने।
मिन – नयाँ कार्यको थालनी हुने।