×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ जेष्ठ २१ गते बुधबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७७ जेष्ठ २१ गते बुधबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – मिति २०७७/२/२१  गते बुधबार । जुन ३, २०२० । जेष्ठ शुक्ल द्वादशी ।
सूर्योदय : ०५ : ०७ सूर्यास्त : १८ : ५६

आजको राशिफल :
मेष – वित्तिय संस्थाबाट सहयोग पाईने।
वृष – सरकारी निकाएबाट सहयोग मिल्ने।
मिथुन – सरकारी निकाएबाट सहयोग मिल्ने। 
कर्कट – शुभ र नयाँ कार्यको योजना बन्ने।
सिंह – मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुने।
कन्या – शुभकार्यको चर्चा चल्ने।
तुला – सामान हराउने वा चोरी हुने भयछ । 
वृश्चिक – चिताएको र गरेको कार्यमा सफलता पाईने।
धनु – नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुने।
मकर – नयाँ र मंगल कार्यको योजना बन्ने ।
कुम्भ – आर्थिक कारोवार र नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
मिन – कार्य सम्पादनमा सहजता मिल्ने ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी