Skip to content
LAXMI SUNRISE BANK

२०७७ असार १३ गते शनिबारको ‘आर्थिक राशिफल’

अर्थ सरोकार

काठमाडौँ – मिति २०७७/३/१३ गते शनिबार । जुन २७, २०२० । असार शुक्ल सप्तमी।

सूर्योदय : ०५ :१० सूर्यास्त : १९ : ०३ 
आजको राशिफल :

मेष – धैर्य एवं लगनशीलताले अवसर दिलाउने।

वृष – नियमित खर्चसमेत बढ्ने योग छ ।

मिथुन – रोकिएको धन हात पर्ला ।

कर्कट – व्यापार व्यवसायमा सफलता मिल्ने।

सिंह – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कन्या – सानो तिना समस्यामा अल्झिनुपर्ने।

तुला – नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

वृश्चिक – आर्थिक लाभ हुने र भाग्यले विभिन्न अवसर जुराउने।

धनु – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।

मकर – आर्थिक कारोवारमा सफलता पाइएला ।

कुम्भ – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मिन – भाग्यले विभिन्न अवसर जुराउने।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK