
काठमाडौँ – मिति २०७७/२/२० गते मंगलबार । जुन २, २०२० । जेष्ठ शुक्ल एकादशी ।
सूर्योदय : ०५ : ०८ सूर्यास्त : १८ : ५५
आजको राशिफल :
मेष – सोचेको अनुरुप कार्य हुने ।
वृष – नयाँ कार्य वा रोजगार पाइने।
मिथुन – साँझमा अनवास्यक खर्च बढ्न सक्छ ।
कर्कट – शुभ र नयाँ कार्यको योजना बन्ने।
सिंह – दैनिक कार्यमा प्रगति हुने।
कन्या – आँटेको र ताकेको कार्य पुरा होला ।
तुला – सौन्दर्यतामा धन खर्च हुने।
वृश्चिक – श्रमको उचित मुल्याङ्कन हुने।
धनु – नयाँ कामको थालनी होला।
मकर – रोकिएका अधुरा कामहरू पुरा हुने ।
कुम्भ – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
मिन – निर्माणको कार्य भने अघि बढ्ने।