Skip to content
LAXMI SUNRISE BANK

२०७७ जेष्ठ २६ गते सोमबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार


काठमाडौँ – मिति २०७७/२/२६ गते सोमबार । जुन ८, २०२० । असार कृष्ण तृतिय  ।
सूर्योदय : ०५ : ०७ सूर्यास्त : १८ : ५८

आजको राशिफल :
मेष – प्रयत्न गरे बढी फाइदा लिन सकिने। 
वृष – वियोग र छटपटी बढ्नाले मन कमजोर रहला। 
मिथुन – लगनशीलताले कामहरू अगाडी बढ्ने। 
कर्कट – आँटेको र ताकेको कार्य पुरा होला।
सिंह – लगनशीलताले कामहरू अगाडी बढ्ने।
कन्या – गरेको कार्यमा सफलता मिल्ने।
तुला – नयाँ कार्यको थालनी हुने। 
वृश्चिक – वैदेशिक क्षेत्रको काम अघी बढ्ने।
धनु – आँटेको र ताकेकोकार्य पुरा होला।
मकर – वैदेशिक क्षेत्रमा सफलता मिल्ने। 
कुम्भ – रोकिएका अधुरा कामहरु पुरा हुने।
मिन – अधुरो कामको थालनी हुने
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK