×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ जेष्ठ ३० गते शुक्रबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७७ जेष्ठ ३० गते शुक्रबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/२/३० गते शुक्रबार । जुन १२, २०२० । असार कृष्ण सप्तमी।
सूर्योदय : ०५ : ०७ सूर्यास्त : १८ : ५९
आजको राशिफल :
मेष – गरेको काममा सफलता मिल्ने।
वृष – आँटेको र ताकेको कार्य पुरा होला ।
मिथुन – कलकारखाना र बन्दव्यापारमा फाइदा हुने।
कर्कट – सौन्दर्यतामा धन खर्च हुने।
सिंह – नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने।
कन्या – परिश्रम गर्दा अधिक धनार्जन हुने ।
तुला – गरेका कामबाट राम्रै लाभ होला ।
वृश्चिक – आकस्मिक उपहार प्राप्त हुनसक्छ ।
धनु – आर्थिक पक्ष सुदृढ बन्नेछ ।
मकर – आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
कुम्भ – छोटो दूरीको लाभदायक यात्रा रहने।
मिन – आर्थिक क्षेत्र र व्यवसाय कमजोर नै रहला ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी