
काठमाडौँ – मिति २०७७/३/१५ गते सोमबार । जुन २९, २०२० । असार शुक्ल नवमी।
मेष – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
वृष – कार्य सम्पादनमा सहजता मिल्ने।
मिथुन – श्रमको उचित मुल्याङन हुने।
कर्कट – बौद्धिक काममा सफलता मिल्ने।
सिंह – शुभ कार्यमा सरिक भाईने।
कन्या – वैदेशिक कार्य अघि बढ्ने।
तुला – सामान हराउने योग छ ।
वृश्चिक – महिला वा मित्रबाट विशेष सहयोग पाईने।
धनु – दिनको उत्तरार्धमा खर्च बढ्ला ।
मकर – काम देखाएर अरूको मन लोभ्याउन सकिने।
कुम्भ – नयाँ योजना बन्ने र सहकार्यको अवसर मिल्ने।
मिन – रोकिएको नयाँ कमको पुन: थालनी हुने ।