×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असार १७ गते बुधबारको ‘आर्थिक राशिफल’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७७ असार १७ गते बुधबारको ‘आर्थिक राशिफल’

Artha Sarokar

१६ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/३/१७ गते बुधबार । जुनलाई १, २०२० । असार शुक्ल एकादशी ।

सूर्योदय : ०५ :११ सूर्यास्त : १९ : ०३ 
आजको राशिफल :
मेष – कार्यमा सफलता मिल्ने ।
वृष – नयाँ कामको थालनी हुने । 
मिथुन – साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।
कर्कट – चिताएको कामले तीव्रता लिने।
सिंह – दैनिक कार्यमा प्रगति नै हुने। 
कन्या – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
तुला – नयाँ कार्यको योजना बन्ने ।
वृश्चिक – कार्य सम्पादनमा समस्यापनि आउला ।।
धनु – अलझिएका समस्या सुल्झाउन सकिने।
मकर – दैनिक कार्यमा सफलता पाईने।
कुम्भ – वित्तिय संस्थाबाट सहयोग मिल्ने।
मिन – अनावश्यक ठाउँमा धन खर्च होला ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी