Skip to content
LAXMI SUNRISE BANK

२०७७ जेष्ठ २७ गते मंगलबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार


काठमाडौँ – मिति २०७७/२/२७ गते मंगलबार । जुन ९, २०२० । असार कृष्ण चतुर्थी ।
सूर्योदय : ०५ : ०७ सूर्यास्त : १८ : ५८

आजको राशिफल :

मेष – लगनशीलताले कामहरू अगाडी बढ्ने।

वृष – सामान हराउने वा चोरी हुने सम्भावना छ ।।

मिथुन – रोकिएका आधुरा काम पुनः सुरु हुन सक्छ ।

कर्कट – धैर्य एवं लगनशीलताले अवसर दिलाउने।

सिंह – व्यापार व्यवसायमा सफलता मिल्ने।

कन्या – नयाँ काम सुरु गर्ने समय छ ।

तुला – अवसर आउनाले मन प्रसन्न रहने।

वृश्चिक – महत्त्वपूर्ण कामको थालनी हुने।

धनु – नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

मकर – लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

कुम्भ – आर्थिक कारोवारमा सफलता पाइएला ।

मिन – रोकिएको धन लाभ हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK