×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ जेष्ठ २८ गते बुधबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७७ जेष्ठ २८ गते बुधबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

२७ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – मिति २०७७/२/२८ गते बुधबार । जुन १०, २०२० । असार कृष्ण पंचमी ।
सूर्योदय : ०५ : ०७ सूर्यास्त : १८ : ५९

आजको राशिफल :
मेष – कूटनीतिक कार्यमा सफलता मिल्ला ।
वृष – चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।
मिथुन – महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।
कर्कट – नयाँ अवसर आउनाले मनपनि प्रसन्न रहनेछ ।
सिंह – ब्यापार ब्यबसायबाट बिस्तारै सफलता र आम्दानी बढ्नेछ ।
कन्या – रोजगारको अवसर मिलने।
तुला – आँटेको र ताकेको कार्य पुरा होला ।
वृश्चिक – चिताएको कामले तीव्रता लिने।
धनु – व्यवसायको सन्दर्भमा योजना बन्ने।
मकर – धनार्जनका नयाँ अवसर र स्रोतहरू पत्ता लाग्ने ।
कुम्भ – व्यवसायमा मन्दी आउने।
मिन – रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुने।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी