
काठमाडौँ । मिति २०७७/४/१ गते बिहिबार। जुलाई १६, २०२० । साउन कृष्ण एकादशी ।
सूर्योदय : ०५ : १८ सूर्यास्त : १९ : ०१
आजको राशिफल :
मेष – जटिल ठानिएको काम सम्पादन हुने।
वृष – व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने।
मिथुन – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने।
कर्कट – महत्त्वपूर्ण कार्यको थालनी हुने।
सिंह – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।
कन्या – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुने।
तुला – अधुरो कमपनि बन्ला ।
वृश्चिक – आर्थिक लाभ हुने ।
धनु – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने।
मकर – गरेको कार्यबाट मनग्य लाभ मिल्ने ।
कुम्भ – पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने।
मिन – रोकिएका काम पुनः सुरु हुने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्