Skip to content
LAXMI SUNRISE BANK

२०७७ साउन ५ गते सोमबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार


काठमाडौँ । मिति २०७७/४/५ गते सोमबार। जुलाई २०, २०२० । साउन कृष्ण औंसी ।
सूर्योदय : ०५ : १८ सूर्यास्त : १९ : ०१

आजको राशिफल :

मेष – वैदेशिक क्षेत्रबाट सफलता मिल्ने ।

वृष – धनार्जनका नयाँ योजना बन्ने।

मिथुन – शुभकार्यको चर्चा चल्ने।

कर्कट – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।।

सिंह – आफन्त र कुटुम्बको सहयोग मिल्ने।

कन्या – लाभ, हानी, आय, व्यय, वरावरी मध्यम खालको दिनछ ।

तुला – दैनिक कार्यमा सफलता पाईने।

वृश्चिक – आर्थिक लेनदेनमा समस्या देखा पर्ला ।

धनु – दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।

मकर – लगनशीलताले कामहरू अगाडी बढ्ने।

कुम्भ – आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने।

मिन – परिश्रम अनुसार धनार्जन हुने।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK