
काठमाडौँ । मिति २०७७/४/६ गते मंगलबार। जुलाई २१, २०२० । साउन शुल्क प्रतिपदा ।
सूर्योदय : ०५ : १८ सूर्यास्त : १९ : ०१
आजको राशिफल :
मेष – काम गर्ने जोश जाँगर र उमङ्ग बढ्ने।
वृष – आँटेको र ताकेको कार्य पुरा होला ।
मिथुन – नजिकको व्यक्तिबाट आँटेको काम सफल हुने।
कर्कट – सामान हराउने वा चोरी हुने सम्भावना छ ।
सिंह – दिनको उत्तरार्धमा अधिक धन खर्च हुने।
कन्या – मनमा उत्साहका साथै बोली विक्ने समयछ ।
तुला – शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।
वृश्चिक – बन्धु बान्धवबाट सहयोग मिल्ने।
धनु – मनको डरले सताए पनि व्यवहारमा फाइदा हुने।
मकर – लगनशीलताले कामहरू अगाडी बढ्ने।
कुम्भ – आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने।
मिन – कार्य सम्पादनमा समस्या आउला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्