
काठमाडौँ । मिति २०७७/४/१५ गते बिहिबार। जुलाई ३०, २०२० । साउन शुल्क एकादशी ।
सूर्योदय : ०५ : २६ सूर्यास्त : १९ : ५४
आजको राशिफल :
मेष – मनमा दुविधा उत्पन्न हुने।
वृष – रोकिएको धन हात पर्ला ।
मिथुन – आकस्मिक धन लाभ हुने।
कर्कट – छोटो दुरीको लाभदायक यात्रा रहला ।
सिंह – नयाँ काम सुरु गर्ने समय छ ।
कन्या – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।
तुला – बैदेशिक कार्य अघी बढ्ने।
वृश्चिक – आफ्नो परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।
धनु – ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने।
मकर – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने।
कुम्भ – सहकार्यले नयाँ अनुभब मिल्ने।
मिन – वैदेशिक क्षेत्रको काम अघी बढ्ने।