×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ साउन १६ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७७ साउन १६ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

१५ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मिति २०७७/४/१६ गते शुक्रबार। जुनलाई ३१, २०२० । साउन शुल्क द्वादशी ।
सूर्योदय : ०५ : २६ सूर्यास्त : १९ : ५४
आजको राशिफल :
मेष – लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ ।
वृष –निर्णय कार्यान्वयन हुन गारो होला ।
मिथुन – आँटेको र ताकेको कार्य पुरा होला ।
कर्कट – जोश जाँगर र हिम्मत बढ्ने ।
सिंह – वैदेशिक क्षेत्रको कार्य अघी बढ्ने।
कन्या – नयाँ कार्यको योजना बन्ने।
तुला – नयाँ कार्यको अवसर मिल्ने।
वृश्चिक – गरेका कामबाट राम्रै लाभ हुने।
धनु – अनावश्यक ठाउँमा धन खर्च हुने।
मकर – आँटेको र ताकेको कार्य पुरा होला ।
कुम्भ – एउटै कामबाट दोहोरो लाभ मिल्ने।
मिन – अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी