×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असार २४ गते बुधबारको ‘आर्थिक राशिफल’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७७ असार २४ गते बुधबारको ‘आर्थिक राशिफल’

Artha Sarokar

२३ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/३/२४ गते बुधबार । जुनलाई ८, २०२० । साउन कृष्ण तृतीया ।

सूर्योदय : ०५ :१४ सूर्यास्त : १९ : ०३ 
आजको राशिफल :
मेष – मुद्धा मामिलामा विजयी प्राप्त हुने।
वृष – बन्धु–बान्धवबाट सहयोग मिल्ने।
मिथुन – आर्थिक कारोवारमा मन्दी आउने।
कर्कट – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
सिंह – नयाँ कार्यको योजना बन्ने।
कन्या – व्यापार व्यबसायबाट आम्दानी हुने।
तुला – श्रमको उचित मुल्याङ्कन हुने।
वृश्चिक – अरुलाई प्रभावित पारेर काम बन्ने।
धनु – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला।
मकर – मंगल कार्यको योग छ ।
कुम्भ – अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्ने । 
मिन – शुभ समाचार सुन्न पाइएला।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी