×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असार २६ गते शुक्रबारको ‘आर्थिक राशिफल’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७७ असार २६ गते शुक्रबारको ‘आर्थिक राशिफल’

Artha Sarokar

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/३/२६ गते शुक्रबार । जुनलाई १०, २०२० । साउन कृष्ण पंचमी ।

सूर्योदय : ०५ :१४ सूर्यास्त : १९ : ०३ 
आजको राशिफल :
मेष – आफन्तको सहयोग प्राप्त हुने।
वृष – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।
मिथुन – आँटेको र ताकेको कार्य पुरा होला ।
कर्कट – गरेका काममा ढिलासुस्ती हुने। 
सिंह – ब्यापार ब्यबसायबाट आम्दानी हुने।
कन्या – व्यापार व्यवसायमा सफलता मिल्ने।
तुला – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
वृश्चिक – भौतिक साधन जुटाउने समय छ ।
धनु – चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।
मकर – रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुने।
कुम्भ – आम्दानी बढाउने काम सुरु गर्न सकिने।
मिन – विश्वास गरेकाले साथ दिने।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी