
काठमाडौँ । मिति २०७७/३/२९ गते सोमबार। जुलाई १३, २०२० । साउन कृष्ण अष्टमी ।
सूर्योदय : ०५ : १७ सूर्यास्त : १९ : ०२
आजको राशिफल :
मेष – महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
वृष – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम सम्पादन हुन सक्छ ।
मिथुन – पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने।
कर्कट – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
सिंह – कार्य सम्पादनमा समस्या र झमेला बेहोर्नु पर्नेछ ।
कन्या – सबैले तपाईको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् ।
तुला – मनमा उत्साहका साथै बोली विक्ने समयछ ।
वृश्चिक – जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
धनु – परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
मकर – रोकिएका अधुरा कामहरु पुरा हुने ।
कुम्भ – सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुने।
मिन – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्