×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ साउन ७ गते बुधबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७७ साउन ७ गते बुधबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मिति २०७७/४/७ गते बुधबार। जुलाई २१, २०२० । साउन शुल्क प्रतिपदा ।
सूर्योदय : ०५ : १८ सूर्यास्त : १९ : ०१
आजको राशिफल :
मेष – धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्ने।
वृष – नयाँ कामको थालनी हुने।
मिथुन – बन्धु बान्धवबाट सहयोग मिल्ने।
कर्कट – वित्तिय संस्थाबाट सहयोग मिल्ने।
सिंह – महत्वपूर्ण अवसर गुम्न सक्ने ।
कन्या – वैदेशिक कार्य अघी बढ्ने।
तुला – शुभकार्यको चर्चा चल्ने र आर्थिक लाभपनि रहला। 
वृश्चिक – पुरानो समस्या सुल्झाउन सकिने।
धनु – आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुने।
मकर – नयाँ जिम्मेवारी पाइएला ।
कुम्भ – आँटेको र ताकेको कार्य पुरा होला ।
मिन – जिकको व्यक्तिबाट आँटेको काम सफल हुने ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी