×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ साउन १३ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७७ साउन १३ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मिति २०७७/४/१३ गते मंगलबार। जुलाई २८, २०२० । साउन शुल्क अष्टमी।
सूर्योदय : ०५ : १८ सूर्यास्त : १९ : ०१
आजको राशिफल :
मेष – दैनिक कार्यमा प्रगती हुने।
वृष – रोकिएका अधुरा कामहरू पुरा हुने।
मिथुन – मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।
कर्कट – कार्य सम्पादनमा सहजता मिल्ने।
सिंह – अचल सम्पत्ती हात पर्ने योगछ । 
कन्या – शुभ समाचार सुन्न पाइएला ।
तुला – प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ ।
वृश्चिक – आर्थिक कारोवारमा मन्दी आउने।
धनु – आँटेको र ताकेको कार्य पुरा हुने।
मकर – नयाँ कार्यको योजना बन्ने।
कुम्भ – बौद्धिक काममा सफलता मिल्ने।
मिन – मन विचलित रहला ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी