
काठमाडौँ । मिति २०७७/४/१४ गते बुधबार। जुलाई २९, २०२० । साउन शुल्क दशमी ।
सूर्योदय : ०५ : १८ सूर्यास्त : १९ : ०१
आजको राशिफल :
मेष – वैदेशिक क्षेत्रको काम अघी बढ्ने।
वृष – छोटो दुरीको लाभदायक यात्रा रहला ।
मिथुन – नसोचेको ठाउँबाट धनागम हुने।
कर्कट – प्रयत्न गरे फाइदा लिन सकिने।
सिंह – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने ।
कन्या – लगनशीलताले कामहरू अगाडी बढ्ने।
तुला – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने ।
वृश्चिक – यात्रामा मालसामान हराउन सक्छ ।
धनु – घर,जग्गाको कारोबारमा सफलता मिल्ने।
मकर – आस मारेको काम बन्ने।
कुम्भ – महत्त्वपूर्ण कामको थालनी हुने।
मिन – सरकारी निकाएको भय रहने।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्