×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ भाद्र १२ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७७ भाद्र १२ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०५-१२ गते शुक्रबार । अगस्त २८, २०२० । भदौ शुल्क दशमी । 
सूर्योदय । ०५ : ४२ । सूर्यास्त : १८ : २४ 
आजको राशिफल :
मेष – अनावश्यक ठाउँमा धन खर्च हुने ।
वृष – जोश जाँगर र हिम्मत बढ्ने।
मिथुन – आँटेको र ताकेको कार्य पुरा होला । 
कर्कट – लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ ।
सिंह – नयाँ कार्य वा रोजगारको अवसर मिल्ने।
कन्या – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
तुला – एउटै कामबाट दोहोरो लाभ मिल्ने।
वृश्चिक – श्रमको उचित मुल्याङ्कन हुने।
धनु – एउटै कामबाट दोहोरो लाभ मिल्ने।
मकर – श्रमको उचित मुल्याङ्कन हुने।
कुम्भ – गरेका कामबाट राम्रै लाभ हुने।
मिन – नयाँ कार्यको योजना बन्ने।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: