×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ साउन २४ गते शनिबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७७ साउन २४ गते शनिबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मिति २०७७/४/२४ गते शनिबार। अगस्त ८, २०२० । भदौ कृष्ण पंचमी ।
सूर्योदय : ०५ : २९ सूर्यास्त : १८ : ४९ 
आजको राशिफल :

मेष – पुरानो समस्या सुल्झाउन सकिने।

वृष – वैदेशिक कार्य अघी बढ्ने।

मिथुन – जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ ।

कर्कट – कामका विभिन्न अवसर फेला पर्ने छन् ।

सिंह – बन्धु बान्धवबाट सहयोग मिल्ने।

कन्या – नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ ।

तुला – वित्तिय संस्थाबाट सहयोग मिल्ने।

वृश्चिक – दैनिक कार्यमा प्रगति हुने ।

धनु – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।

मकर – कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कुम्भ – साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने ।

मिन – कार्यमा बाधा आउने।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी