
काठमाडौँ । मिति २०७७/४/२६ गते सोमबार। अगस्त ८, २०२० । भदौ कृष्ण सप्तमी।
सूर्योदय : ०५ : २९ सूर्यास्त : १८ : ४९
आजको राशिफल :
मेष – आर्थिक कारोवारमा मन्दी आउने।
वृष – परिश्रम गर्दा धनार्जन हुने ।
मिथुन – व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने ।
कर्कट – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
सिंह – अनावश्यक धन खर्च हुने।
कन्या – वैदेशिक क्षेत्रको काम अघी बढ्ने।
तुला – लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन।
वृश्चिक – अरुलाई प्रभावित पारेर काम बन्ने र धनागम हुने ।
धनु – ठुलो कारोबारमा लगानी नगर्दा वेश हुने।
मकर – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने ।
कुम्भ – दिनको उत्तरार्धमा अनवास्यक खर्च बढ्ने।
मिन – दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुने ।