×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोमबार धनगढीमा थप १३ जनामा कोरोना पुष्टि, कुन वडामा कति पुग्यो ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 

धनगढी । सोमवार धनगढीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा उप–महानगरपालिकाका १३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि भएका संक्रमित धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का चार महिला र पाँच पुरुष गरी नौँ जना, वडा नम्वर ३ का नौँ महिनाकी शिशु र २५ बर्षीय युवक र वडा नम्वर १ का दुई पुरुष रहेको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो । योसंगै धनगढी उप–महानगरपालिकामा कोरोना संक्रमितको संख्या दुई सय ४३ पुगेको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: