
काठमाडौँ । मिति २०७७/४/२३ गते शुक्रबार। अगस्त ७, २०२० । भदौ कृष्ण चतुर्थी ।
सूर्योदय : ०५ : २९ सूर्यास्त : १८ : ४९
आजको राशिफल :
मेष – व्यापार व्यवसायमा फाईदा होला ।
वृष – रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुने।
मिथुन – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
कर्कट – अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्ने ।
सिंह – काम देखाएर अरूको मन लोभ्याउन सकिने।
कन्या – बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुने ।
तुला – बन्धु बान्धवबाट सहयोग मिल्ने ।
वृश्चिक – आँटेको र ताकेको कार्य पुरा होला ।
धनु – सौन्दर्यतामा धन खर्च हुने ।
मकर – आम्दानी बढाउने काम सुचारू गर्न सकिने।
कुम्भ – व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने ।
मिन – स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुने।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्