
काठमाडौँ । मिति २०७७/४/१९ गते सोमबार। अगस्त ३, २०२० । साउन शुल्क पुर्णिमा।
सूर्योदय : ०५ : २८ सूर्यास्त : १९ : ५१
आजको राशिफल :
मेष – वैदेशिक कार्य अघी बढ्ने।
वृष – यात्रामा मालसामान हराउन सक्छ ।
मिथुन – व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोतपनि बढ्ने।
कर्कट – बित्तिय संस्थाबाट सहयोग पाईने।
सिंह – रोकिएको धन हात पर्ला ।
कन्या – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
तुला – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला ।
वृश्चिक – व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने।
धनु – वैदेशिक क्षेत्रको काम अघी बढ्ने।
मकर – गरेका काममा ढिलासुस्ती हुने।
कुम्भ – प्रयत्न गरे फाइदा लिन सकिने।
मिन – आर्थिक कारोवारमा सफलता पाइएला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्