
काठमाडौँ । मिति २०७७/४/२९ गते बिहिबार। अगस्त १३, २०२० । भदौ कृष्ण नवमी ।
सूर्योदय : ०५ : २९ सूर्यास्त : १८ : ४९
आजको राशिफल :
मेष – वैदेशिक कार्य अघी बढ्ने ।
वृष – अनावश्यक ठाउँमा धन खर्च हुने ।
मिथुन – बित्तिय संस्थाबाट सहयोग पाईने।
कर्कट – पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।
सिंह – नयाँ कार्यको योजना बन्ने ।
कन्या – नयाँ कार्यको अवसर मिल्ने ।
तुला – रोकिएको कामको गाँठो फुक्ने।
वृश्चिक – गरेका कामबाट राम्रै लाभ हुने।
धनु – आँटेको र ताकेको कार्य पुरा होला ।
मकर – लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ
कुम्भ – एउटै कामबाट दोहोरो लाभ मिल्ने।
मिन – अरुलाई प्रभावित पारेर काम बन्ने।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्