Skip to content
LAXMI SUNRISE BANK

२०७६ साउन ३१ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७७-०४-३१ गते शनिबार । अगस्त १४ , २०२० । भदौ कृष्ण एकादशी । 
सूर्योदय । ०५ : ३४ । सूर्यास्त : १८ : ४२ 
आजको राशिफल :

मेष – नयाँ कामको थालानी या योजना बन्ने ।

वृष – सामाजिक क्षेत्रमा सफलता मिल्ने ।

मिथुन – निर्णायक क्षमतामा कमी आउने ।

कर्कट – कृषि कार्यबाट लाभ मिल्ने ।

सिंह – नयाँ कार्यको थालनी हुने ।

कन्या – वैदेशिक क्षेत्रको काम अघी बढ्ने ।

तुला – महत्त्वपूर्ण अवसर गुम्न सक्ने ।

वृश्चिक – एउटै कामबाट दोहोरो लाभ मिल्ने।

धनु – आकस्मिक धन लाभ हुने।

मकर – मन प्रसन्न र खुसीपनि रहने ।

कुम्भ – अग्रजको सहयोगले कार्य सम्पादन हुने।

मिन – रोकिएको धन र व्यापार,व्यवसायमा लाभ मिल्ने।                                                                                 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK