
काठमाडौँ – मिति २०७७-०४-३० गते शुक्रबार । अगस्त १३ , २०२० । भदौ कृष्ण दशमी ।
सूर्योदय । ०५ : ३४ । सूर्यास्त : १८ : ४२
आजको राशिफल :
मेष – लगनशिलताले कामहरु अगाडी बढ्ने ।
वृष – वैदेशिक कार्य अघि बढ्ने ।
मिथुन – प्राविधिक कार्यमा सफलता मिल्ने ।
कर्कट – साँझापख खर्च बढ्ने ।
सिंह – आँटेको र ताकेको कार्य पुरा होला ।
कन्या – धनार्जनका नयाँ स्रोत पत्ता लाग्ने ।
तुला – यात्रामा मालसामान हराउन सक्ने ।
वृश्चिक – गरेको कामबाट राम्रै लाभ हुने ।
धनु – महत्वपूर्ण कामको थालनी हुने ।
मकर – नसोचेको ठाउँबाट धनागमन हुने ।
कुम्भ – गरेका काममा ढिलासुस्ती हुने ।
मिन – वैदेशिक क्षेत्रको काम अघी बढ्ने ।