×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ भाद्र २ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७६ भाद्र २ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०५-२ गते मंगलबार । अगस्त १७ , २०२० । भदौ कृष्ण चतुर्दशी । 
सूर्योदय । ०५ : ३५ । सूर्यास्त : १८ : ३९  
आजको राशिफल :

मेष – बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको राम्रो वातावरण बन्ने।

वृष – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने ।

मिथुन – वित्तिय संस्थाबाट सहयोग पाईने।

कर्कट – एउटै कामबाट दोहोरो लाभ मिल्ने।

सिंह – दबाब र तनाव बढेको महसुस हुने।

कन्या – काम देखाएर अरूको मन लोभ्याउन सकिने।

तुला – रोकिएका र आधुरा काम पुनः सुरु हुन सक्छन् ।

वृश्चिक – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने।

धनु – रोकिएका र चिताएको कामले तीव्रता लिने ।

मकर – एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ ।

कुम्भ – भौतिक साधन जुटाउने समय छ ।

मिन – ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने।                                                           

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: