
काठमाडौँ । मिति २०७७/४/२० गते मंगलबार। अगस्त ४, २०२० । साउन कृष्ण प्रतिपदा ।
सूर्योदय : ०५ : २८ सूर्यास्त : १९ : ५१
आजको राशिफल :
मेष – जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
वृष – तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने ।
मिथुन – यात्रामा मालसामान हराउन सक्छ ।
कर्कट – आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ने।
सिंह – महत्त्वपूर्ण कामको थालनी हुने।
कन्या – नयाँ काम सुरु गर्ने समय छ ।
तुला – सहकर्मीबाट विरोध आउला ।
वृश्चिक – आर्थिक कारोवारमा सफलता पाइएला ।
धनु – नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
मकर – साँझमा आधुरा काम बन्न सक्छ।
कुम्भ – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।
मिन – व्यापार व्यवसायमा सफलता मिल्ने।