
काठमाडौँ । मिति २०७७/४/२८ गते बुधबार। अगस्त १२, २०२० । भदौ कृष्ण अष्टमी ।
सूर्योदय : ०५ : २९ सूर्यास्त : १८ : ४९
आजको राशिफल :
मेष – ताकेको कार्य पुरा होला ।
वृष – कार्य सम्पादनमा समस्या आउला ।
मिथुन – बौद्धिक काममा सफलता मिल्ने।
कर्कट – व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभका योग पनि देखिन्छन् ।
सिंह – उत्साहका साथै बोली विक्ने समयछ ।
कन्या – अनावश्यक ठाउँमा धन खर्च होला ।
तुला – नयाँ कार्यको योजना बन्ने।
वृश्चिक – कार्यमा सफलता मिल्ने।
धनु – वैदेशिक कार्य अघी बढ्ने ।
मकर – रोकिएको कामको गाँठो फुक्ने।
कुम्भ – वित्तिय संस्थाबाट सहयोग मिल्ने।
मिन – नयाँ कामको थालनी र सुखद् यात्राको योगपनि छ ।