
मेष – आफुले काम देखाएर अरूको मन लोभ्याउन सकिने।
वृष – लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने ।
मिथुन – चिताएको कामले तीव्रता लिने ।
कर्कट – स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुने ।
सिंह – आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुने ।
कन्या – वित्तिय संस्थाबाट सहयोग मिल्ने।
तुला – आँटेको र ताकेको कार्य पुरा हुने ।
वृश्चिक – लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।
धनु – नयाँ कार्यको योजना बन्ने ।
मकर – एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ ।
कुम्भ – अग्रजको सहयोगले कार्य सम्पादन हुने।
मिन – रोजगारको अवसरपनि मिल्ने।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्