×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ भाद्र ८ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७७ भाद्र ८ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०५-०८ गते सोमबार । अगस्त २४ , २०२० । भदौ शुल्क षष्ठी  । 
सूर्योदय । ०५ : ३९ । सूर्यास्त : १८ : ३२ 
आजको राशिफल :
मेष – शुभ समाचार सुन्न पाईएला ।
वृष – इनाम र प्रतिष्ठा कमाउने बेलाछ ।
मिथुन – बोलीको भरमा कार्य सम्पादन हुने। 
कर्कट – आकस्मिक धनलाभ हुने।
सिंह – गरेको काममा सफलता मिल्ने।
कन्या – कार्यमा अवरोध आउला ।
तुला – रोकिएको अधुरो कार्यले पूर्णता पाउने।
वृश्चिक – श्रमको उचित मुल्याङ्कन हुने।
धनु – सवारी साधनको खरिद बिक्री हुने योग छ ।
मकर – आयआर्जनका क्षेत्रमा सुधार आउने ।
कुम्भ – जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
मिन – जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: