
काठमाडौँ – मिति २०७७-०५-०९ गते मंगलबार । अगस्त २५, २०२० । भदौ शुल्क चतुर्दशी ।
सूर्योदय । ०५ : ४२ । सूर्यास्त : १८ : २४
आजको राशिफल :
मेष – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् ।
वृष – दैनिक कार्यहरूमा प्रगति हुने ।
मिथुन – बोलीको प्रभावले अरुको मन जित्न सकिने।
कर्कट – एउटै कामबाट दोहोरो लाभ मिल्ने।
सिंह – मित्रबाट विशेष सहयोग मिल्ने।
कन्या – लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने ।
तुला – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।
वृश्चिक – गरेको काममा ढिलासुस्ती हुने।
धनु – जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने।
मकर – काम देखाएर अरूको मन लोभ्याउन सकिने।
कुम्भ – अकस्मात धन सम्पत्ति हात पर्ने।
मिन – जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।