×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ भाद्र ९ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७७ भाद्र ९ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०५-०९ गते मंगलबार । अगस्त २५, २०२० । भदौ शुल्क चतुर्दशी । 
सूर्योदय । ०५ : ४२ । सूर्यास्त : १८ : २४ 
आजको राशिफल :
मेष – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् ।
वृष – दैनिक कार्यहरूमा प्रगति हुने ।
मिथुन – बोलीको प्रभावले अरुको मन जित्न सकिने। 
कर्कट – एउटै कामबाट दोहोरो लाभ मिल्ने।
सिंह – मित्रबाट विशेष सहयोग मिल्ने।
कन्या – लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने ।
तुला – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।
वृश्चिक – गरेको काममा ढिलासुस्ती हुने।
धनु – जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने।
मकर – काम देखाएर अरूको मन लोभ्याउन सकिने।
कुम्भ – अकस्मात धन सम्पत्ति हात पर्ने।
मिन – जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: