Skip to content
LAXMI SUNRISE BANK

२०७७ भाद्र १७ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७७-०५-१७ गते बुधबार । सेप्टेम्बर २, २०२० । भदौ शुल्क पुर्णिमा। 
सूर्योदय । ०५ : ४३ । सूर्यास्त : १८ : २२ 
आजको राशिफल :
मेष – नयाँ कार्यको थालनी हुनसक्छ ।
वृष – रोकिएका अधुरा कामहरु पुरा हुने।
मिथुन – प्रयत्न गरे फाइदा लिन सकिने। 
कर्कट – छटपटी बढ्नाले मन कमजोर रहला ।
सिंह – आँटेको र ताकेको कार्य पुरा होला ।
कन्या – लगनशीलताले कामहरू अगाडी बढ्ने।
तुला – नयाँ कार्यको थालनी हुने।
वृश्चिक – गरेको कार्यमा बाधा आउने ।
धनु – वैदेशिक क्षेत्रको काम अघी बढ्ला।
मकर – नयाँ कर्यको योजनले गति पाउने।
कुम्भ – रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुने।
मिन – आँटेको र ताकेको कार्य पुरा होला ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK