×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असोज ३ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ असोज ३ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 काठमाडौँ – मिति २०७७-०६-०३ गते शनिबार। सेप्टेम्बर १९, २०२० । असोज शुक्ल द्वितिया   । 

सूर्योदय । ०५ : ५१ । सूर्यास्त : १८ : ०३ 

आजको राशिफल :

मेष – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।

वृष – दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ ।

मिथुन – प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ ।

कर्कट – नसोचेको ठाउँबाट धनागम हुने।

सिंह – आकस्मिक धन लाभ हुने।

कन्या – निर्णायक क्षमतामा कमी आउने।

तुला – बोलीको प्रभावले अरुको मन जित्न सकिने ।

वृश्चिक – छोटो दुरीको लाभदायक यात्रा हुने।

धनु – श्रमको उचित मुल्याङ्कन हुने ।

मकर – महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।

कुम्भ – दैनिक कार्यमापनि प्रगती हुने।

मिन – नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुने।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: