Skip to content
LAXMI SUNRISE BANK

२०७७ भाद्र २३ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७७-०५-२३ गते मंगलबार। सेप्टेम्बर ८, २०२० । भदौ कृष्ण षष्ठी । 
सूर्योदय । ०५ : ४६ । सूर्यास्त : १८ : १६ 
आजको राशिफल :
मेष – चिताएको कामले तीव्रता लिने।
वृष – पेसा वा व्यवसायका क्षेत्रमा व्यवधान आउन सक्छ ।
मिथुन – जग्गा जमिनको कारोबारबाट राम्रो फाईदा हुने।
कर्कट – जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
सिंह – छोटो यात्राको अवसर मिल्ने ।
कन्या – आफूलाई कमजोर भएको अनुभूति हुने।
तुला – परिवारजनको साथले नयाँ आशा पलाउने।
वृश्चिक – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । 
धनु – लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने।
मकर – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ।
कुम्भ – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।
मिन – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK