×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ भाद्र १८ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७७ भाद्र १८ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०५-१८ गते बिहिबार । सेप्टेम्बर ३, २०२० । भदौ कृष्ण प्रतिपदा । 
सूर्योदय । ०५ : ४३ । सूर्यास्त : १८ : २२ 
आजको राशिफल :

मेष – बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

वृष – अरुलाई प्रभावित पारेर काम बन्ने।

मिथुन – आफ्नै कमजोरीले विवादमा परिएला ।

कर्कट – कार्यमा सफलता पाईनेछ ।

सिंह – मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुने ।

कन्या – लगनशीलताले कामहरू अगाडी बढ्ने।

तुला – वैदेशिक क्षेत्रको कार्य अघी बढ्ने।

वृश्चिक – रोकिएका अधुरा कामहरू पुरा हुने।

धनु – आँटेको र ताकेको कार्य पुरा होला ।

मकर – व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

कुम्भ – श्रमको उचित मुल्याङ्कन र कदर हुने।

मिन – सानातिना समस्यामा अल्झिनुपर्ने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: