
काठमाडौँ – मिति २०७७-०५-१८ गते बिहिबार । सेप्टेम्बर ३, २०२० । भदौ कृष्ण प्रतिपदा ।
सूर्योदय । ०५ : ४३ । सूर्यास्त : १८ : २२
आजको राशिफल :
मेष – बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
वृष – अरुलाई प्रभावित पारेर काम बन्ने।
मिथुन – आफ्नै कमजोरीले विवादमा परिएला ।
कर्कट – कार्यमा सफलता पाईनेछ ।
सिंह – मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुने ।
कन्या – लगनशीलताले कामहरू अगाडी बढ्ने।
तुला – वैदेशिक क्षेत्रको कार्य अघी बढ्ने।
वृश्चिक – रोकिएका अधुरा कामहरू पुरा हुने।
धनु – आँटेको र ताकेको कार्य पुरा होला ।
मकर – व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
कुम्भ – श्रमको उचित मुल्याङ्कन र कदर हुने।
मिन – सानातिना समस्यामा अल्झिनुपर्ने ।