×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ भाद्र ३१ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ भाद्र ३१ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०५-३१ गते बुधबार। सेप्टेम्बर १६, २०२० । भदौ कृष्ण चतुर्दशी । 
सूर्योदय । ०५ : ४९ । सूर्यास्त : १८ : ०८ 
आजको राशिफल :

मेष – चिताएको कामले तीव्रता लिने।

वृष – बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने।

मिथुन – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने।

कर्कट – नयाँ कार्यको थालनी हुने।

सिंह – व्यवसायमा मन्दी आउने।

कन्या – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।

तुला – एउटै आर्थिक कारोवारमा सफलता पाइएला ।

वृश्चिक – काम देखाएर अरूको मन लोभ्याउन सकिने ।

धनु – साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ ।

मकर – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

कुम्भ – भौतिक साधन जुटाउने समय छ ।

मिन – गरेको कार्यमा सफलता मिल्ने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: