×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ भाद्र २२ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ भाद्र २२ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०५-२२ गते सोमबार। सेप्टेम्बर ७, २०२० । भदौ कृष्ण पंचमी । 
सूर्योदय । ०५ : ४३ । सूर्यास्त : १८ : २२ 
आजको राशिफल :

मेष – आकस्मिक धनलाभ हुने ।

वृष – वैदेशिक क्षेत्र कमजोर रहला ।

मिथुन – वैदेशिक कार्य अघि बढ्ने ।

कर्कट – रोकिएको अधुरो कार्यले पूर्णता पाउने।

सिंह – शुभ समाचार सुन्न पाइएला ।

कन्या – मनमा दुविधा उत्पन्न हुने।

तुला – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।

वृश्चिक – आँटेको र ताकेको कार्य पुरा होला ।

धनु – वित्तिय संस्थाबाट सहयोग मिल्ने।

मकर – अरूलाई प्रभावित पारेर काम बन्ने।

कुम्भ – बोलीको भरमा कार्य सम्पादन हुने।

मिन – लगनशीलताले कामहरू अगाडी बढ्ने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: