Skip to content
LAXMI SUNRISE BANK

२०७७ असोज ९ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

 काठमाडौँ – मिति २०७७-०६-०९ गते शुक्रबार। सेप्टेम्बर २४, २०२० । असोज शुक्ल नवमी । 

सूर्योदय । ०५ : ५१ । सूर्यास्त : १८ : ०३ 

आजको राशिफल :

मेष – व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने।

वृष – गरेका काममा ढिलासुस्ती हुने ।

मिथुन – आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्ने।

कर्कट – भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्ने।

सिंह – चिताएको कामले तीव्रता लिने।

कन्या – नसोचेको ठाउँबाट धनागम हुने।

तुला – यात्रा गर्ने अवसर जुट्न सक्छ ।

वृश्चिक – रोकिएका काम पुनः सुरु हुने ।

धनु – मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगती हुने।

मकर – हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला ।

कुम्भ – भौतिक साधन जुटाउने समय छ ।

मिन – वैदेशिक क्षेत्रको काम अघी बढ्ने।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK