×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असोज ८ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ असोज ८ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०६-०८ गते बिहिबार। सेप्टेम्बर २४, २०२० । असोज शुक्ल अष्टमी । 

सूर्योदय । ०५ : ५१ । सूर्यास्त : १८ : ०३

आजको राशिफल :

मेष – दबाब र तनाव बढेको महसुस हुने ।

वृष – जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

मिथुन – बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने।

कर्कट – यात्रा गर्ने अवसर प्राप्त हुने।

सिंह – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।

कन्या – सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुने।

तुला – लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने।

वृश्चिक – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

धनु – नियमित खर्चसमेत बढ्ने योग छ।

मकर – सबैले काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्ने।

कुम्भ – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने।

मिन – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: